रातो मसी
baahrakhari.com · Sat Jul 25 00:06:56 GMT 2026

बुवाले पुरानो काठको बाकस खोल्नुभयो । ढकनी उठ्नेबित्तिकै पुरानो कागज र काठ मिसिएको गन्ध कोठाभरि फैलियो । भित्र केही पहेँलिएका तस्बिर, विद्यालयको एउटा मेडल, फुटेको पेन्सिल र सबैभन्दा तल थन्किएको मेरो पुरानो कापी थियो ।
उहाँले कापी उठाउनुभयो । त्यसमा जमेको धुलो हल्का फुक्नुभयो र पाना पल्टाउन थाल्नुभयो । केही पाना छिट्टै पल्टिए । एउटा पानामा पुगेपछि उहाँको हात रोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)