स्मार्ट फिचर र ३.१ KWh ब्याट्रीसहित टिभीएस अर्बिटर सार्वजनिक
ajakoartha.com · Fri Jul 24 05:02:00 GMT 2026

काठमाडौं- TVS VENU समूहअन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारी साधन क्षेत्रमा विश्वव्यापी अग्रणी TVS Motor Company (TVSM) ले आज नेपालमा बहुप्रतीक्षित TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।
यससँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय मोबिलिटी अपनाउने प्रक्रियालाई तीव्र बनाउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। दैनिक सहरी यात्रालाई नयाँ परिभाषा दिन डिजाइन गरिएको TVS Orbiter ले 158 km को प्रभावशाली IDC रेन्ज, क्रुज कन्ट्रोल, 34-litre बुट स्पेस, हिल होल्ड असिस्ट तथा उन्नत कनेक्टेड फिचर प्रदान गर्छ। उद्योगमै पहिलो 14” फ्रन्ट ह्विलका कारण यसले उत्कृष्ट आराम, सुविधा र कार्यसम्पादन सुनिश्चित गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)