ऋण नतिरेपछि पूर्वमन्त्री रुप ज्योतिका दुई कम्पनी लिलाममा
clickmandu.com · Fri Jul 24 05:13:26 GMT 2026

काठमाडौं । ऋण नतिरेपछि पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिका दुई ठूला कम्पनीहरूको धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको छ । लिलाम बिक्रीका लागि प्रभु बैंकले बोलपत्र आह्वान गरेको छ ।
बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ज्योति ग्रुपका दुई कम्पनी नर्थ फेस होटल र नेपाल जनरल मार्केटिङ्ग प्रालिको नाममा रहेको चल-अचल सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो । रुप ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)