चातुर्मास व्रत आरम्भ गरिँदै
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ । आज आषाढशुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। सनातन वैदिक परम्पराअनुसार आजका दिन घरघरमा तुलसीको बिरुवा रोपी विशेष पूजाआराधना गरिन्छ।
आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म चार महिनासम्म तुलसीको पूजा गर्ने परम्परा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)