सर्लाहीका विवेक मण्डलका परिवारलाई गगनले दिए १ लाख, लिए सन्तानको शिक्षाको जिम्मेवारी
setopati.com · Fri Jul 24 05:14:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका विवेक मण्डलको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरेका छन्।
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेकको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)