तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Sat Jul 25 00:30:16 GMT 2026
काठमाडौँ। २०८३ साल साउन ९ गते शनिबार सन् २०२६ जुलाई २५ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि। आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा सोचेभन्दा बढी मिहिनेत गर्नुपर्ने हुन सक्छ। वादविवादबाट टाढै रहनुहोला र हतारमा कुनै पनि ठूलो निर्णय नलिनुहोला। धैर्यता राख्दा साँझसम्म परिस्थिति अनुकूल बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)