बंगलादेशका राष्ट्रपतिले दिए राजीनामा
himalpress.com · Sat Jul 25 00:33:32 GMT 2026

बंलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिन्छन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)