तोलामा ५८ सयले घट्यो सुनको मूल्य, आज कति हुँदैछ कारोबार ?
kendrabindu.com · Fri Jul 24 05:27:20 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३५० निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)