डा. गोविन्द केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी
khabarhub.com · Fri Jul 24 05:32:07 GMT 2026

धनगढी – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा। गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए आफूहरू प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)