आर्थिक बेथितिको चाङमा कैलाश गाउँपालिका
newsofnepal.com · Fri Jul 24 05:30:43 GMT 2026

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा सार्वजनिक खर्च, खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन, कर्मचारी सुविधा, इन्धन, मर्मत, खेलकुद, भ्रमण र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा गम्भीर आर्थिक तथा प्रशासनिक बेथिति देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक आव २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदनले पालिकाले कानुन विपरीत उपभोक्ता समितिबाट सामान खरिद गरेको, अधुरो सडक ठेक्कामा कार्यसम्पादन जमानत जफत नगरेको, करोडौं रुपियाँ विभिन्न शीर्षकमा मापदण्ड विपरीत खर्च गरेको तथा अभिलेख व्यवस्थापन अत्यन्त कमजोर रहेको औंल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)