इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण
nepalnews.com · Sat Jul 25 00:45:58 GMT 2026

चितवन। इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ।
भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गरेका हुन्। सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)