महाराजगन्जमा माइक्रोले आठवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ६ घाइते
kendrabindu.com · Sat Jul 25 00:47:32 GMT 2026

काठमाडौं । काठमाडौंको महाराजगन्जमा एउटा माइक्रोले आठवटा सवारीसाधनलाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बेलुका सवा ७ बजेको समयमा महाराजगन्जस्थित प्रहरी वृत्तअगाडि उक्त दुर्घटना भएको हो ।
प्रहरी वृत्तअगाडिको सडकमा बसुन्धारा चोकबाट चाबहिलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ज ०८१४ नम्बरको माइक्रोले सोही दिशातर्फबाट आएका सवारीसाधनलाई ठक्कर दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)