आफ्नो पद जोगाउन विदेशीको सहारा खोज्न थाले यी न्यायाधीश
barnanmedia.com · Sat Jul 25 00:41:59 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्तिपछि मुलुकको न्यायालय स्वाभाविक गतिमा अघि बढ्न सकिरहेको छैन ।
यसको कारण हो, अदालतभित्रैबाट उनलाई भइरहेको असहयोग । सर्वोच्च अदालतमा चरम गुटबन्दी चलिरहेको छ । नेतृत्वलाई असहयोग गर्न पुराना दल र केही पूर्वप्रधानन्यायाधीशका निकटस्थ तथा आफन्त (नेपो बेबी) न्यायाधीशहरु शर्मालाई असफल बनाउन लागिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)