गणेश नेपालीको परिवारलाई कांग्रेस सभापति थापाले प्रदान गरे १ लाख सहयोग
shilapatra.com · Fri Jul 24 05:37:00 GMT 2026

आत्मदाहको प्रयासपछि वीर अस्पतालमा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक सहयोग प्रदान गरेको छ ।
थापाले नेपालीको परिवारका लागि एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)