दसैंमा मासुकाे परिकारः यसरी बनाउनुहोस् सिन्का मटन
farakdhar.com · Sun Oct 02 16:29:46 GMT 2022
आवश्यक सामग्री
खसीको फिलाको फल मासु एक किलो, सुकेको खुर्सानीको धुलो दुई चम्चा, बेसार एक चम्चा, तोरीको तेल दुई कप, जिराको धुलो डेढ चम्चा, धनियाँको धुलो डेढ चम्चा, लसुनको लेदो डेढ चम्चा, अदुवाको लेदो डेढ चम्चा, कागतीको रस चार चम्चा, नुन स्वादअनुसार, टुथ पिक आवश्यकताअनुसार ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)