इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
kendrabindu.com · Sat Jul 25 00:52:33 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नबेच्न चीन र रूसलाई चेतावनी दिएका छन् । इरानलाई हतियार बिक्री गरे उनीहरूको हितमा नहुने चेतावनी शुक्रबार ट्रम्पले चेतावनी दिएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)