अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँच अझै कमजोर, नीतिगत सुधार जरुरी
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण अझै पनि कमजोर रहेको र कानुनी तथा नीतिगत व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको एक अध्ययनले देखाएको छ ।
सीबीएम ग्लोबलले सप्रोस, अपाङ्ग महिला संघ तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा तयार गरेको ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदन शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)