महाराजगन्जमा माइक्रोले आठवटा सवारीसाधनलाई ठक्कर दियो : एकजनाको मृत्यु, ६ घाइते
barnanmedia.com · Sat Jul 25 00:50:21 GMT 2026

काठमाडौं । काठमाडौंको महाराजगन्जमा एउटा माइक्रोले आठवटा सवारीसाधनलाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसा शुक्रबार बेलुका सवा ७ बजेको समयमा महाराजगन्जस्थित प्रहरी वृत्तअगाडि उक्त दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)