किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
ratopati.com · Sat Jul 25 01:12:00 GMT 2026

किभ । युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधिसम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठुलो क्षति भएको हो। यस आक्रमणमा मात्रै १० जनाको ज्यान गएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)