एकाघरका सदस्य र नातेदारलाई नियुक्त गर्न नपाइने
barnanmedia.com · Fri Jul 24 05:54:05 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले निर्देशन जारी गर्दै स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेका हुन् ।
सरकारले संघीय संसद्का सदस्य (सांसद)हरूले शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि रास्वपाले त्यसका लागि मापदण्ड तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)