सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
khabarhub.com · Sun Jun 28 12:30:06 GMT 2026

गुल्मी – रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)