बाढी बढेपछि रसुवादेखि चितवनसम्मका उद्धारकर्तालाई सतर्क रहन आग्रह
onlinekhabar.com · Sun Aug 30 01:55:13 GMT 2026

१४ भदौ, काठमाडौं । भोटेकोशी नदीमा फेरि बिहानैदेखि बाढी केही बढेपछि सरोकारवालाहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यही भदौ १० गते तिब्बततर्फबाट आएको बाढीमा परेकाहरुको खोज तथा उद्धार कार्य चलिरहेका बेला पुन: बाढी बढेपछि सरोकारवालाहरुले सतर्क रहन भनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)