स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
nepallive.com · Fri Jul 24 06:13:45 GMT 2026

विराटनगर – विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख (उपसचिव) मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)