सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
khabarhub.com · Fri Jul 24 06:19:44 GMT 2026

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)