जायज माग सरकारले सम्बोधन गर्ने भन्दै गोविन्द केसीलाई तोसिमाले भनिन्- तपाईँसँग सधैँ थिएँ, छु, रहनेछु
nepalpress.com · Fri Jul 24 06:17:01 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले अनशनरत डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। पार्टी नेतृत्वको सरकार जनताको भएकाले जायज माग सुन्ने उनको भनाइ छ।
उनले भनेकी छन्, ‘तपाई जस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनसन बस्नै पर्दैन, यो सरकार तपाईँकै हो, तपाई सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)