आज शनिबार, कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Sat Jul 25 01:29:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन ९ गते । शनिबार । इस्वी सन् २०२६ जुलाई २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–एकादशी मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अनुराधा, बिहान ६ बजेर १६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह्, बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा, मध्यान्ह १२ बजेर ५ मिनेट उप्रान्त बव, रातको १ बजेर ४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)