अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
khabarhub.com · Fri Jul 24 06:27:36 GMT 2026

जनकपुरधाम – गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ । भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत संकलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)