स्वास्थ्य बीमा बोर्डले २०८२ पुससम्म गर्यो २५ अर्बभन्दा बढी दाबी भुक्तानी
clickmandu.com · Fri Jul 24 06:24:55 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)