वीर अस्पतालका दुवै अक्सिजन प्लान्ट बन्द, बाहिरबाट किन्दा करोडौं खर्च
baahrakhari.com · Fri Jul 24 06:23:09 GMT 2026

काठमाडौं । बिरामीका चाप कहिले नघट्ने वीर अस्पतालमा कोरोना महामारीका बेला अक्सिजनको हाहाकार भयो ।
विश्वभर महामारीको संकट भएको बेला अक्सिजन आपूर्ति पनि सहज थिएन । त्यतिखेर वीर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरियो, बिरामीको उपचारमा सहज बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)