केही स्थानमा ठूलो वर्षाको सम्भावना
khabarhub.com · Sat Jul 25 01:37:28 GMT 2026

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)