सुन्दरबस्तीका ३४ घरपरिवारले पाए लालपुर्जा
lokaantar.com

इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ घर परिवारलाई जग्गाधनि प्रमाण पत्र (लालपूर्जा) बितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा बितरण गरेका हुन् ।
उनले सबै तिरबाट सहयोग मिलेमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा बितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुम्बासीका लागि लालपूर्जा बितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)