जग्गा हेर्न बोलाएर नशालु पदार्थ खुवाइन्, नगद र गहना लुटपाट गरेर फरार
barnanmedia.com · Sat Jul 25 01:31:25 GMT 2026

काठमाडौँमा एक व्यक्तिलाई खानामा नशालु पदार्थ सेवन गराई सुन, नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा महिला पक्राउ परेको छन्।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ घर भइ हाल काभ्रपलान्चोक जिल्लाको पनौती नगरपालिका ५ बस्ने ४७ वर्षीया संगीता तामाङ कार्की रहेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)