‘गौंथली’ चलचित्रकाे उत्साहप्रद प्रतिक्रिया
nagariknews.nagariknetwork.com · Fri Jul 24 06:37:50 GMT 2026

उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ।
चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ तर, बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)