दाङमा ट्राफिकले संकलन गर्यो एक करोड राजश्व
onlinekhabar.com · Sat Jul 25 01:46:02 GMT 2026

९ साउन, दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारबाही गरेको छ ।
एक वर्षको अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)