रोनाल्डोको सन्यासपछि पोर्चुगललाई अर्बौं डलरको आर्थिक झट्काको चेतावनी
nepalviews.com · Sat Jul 25 01:53:20 GMT 2026
काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ तथा अन्तिम विश्वकप यात्रालाई शान्त मनका साथ समाप्त गरे । उनले पोर्चुगलका लागि आफूले गर्नुपर्ने सबै योगदान दिएको महसुस गरे ।
तर, अब राष्ट्रिय टोलीले एउटा कठिन प्रश्नको सामना गर्नुपर्ने भएको छ — क्लब र देशको प्रतीकभन्दा पनि ठूलो बनेका रोनाल्डोलाई कसरी प्रतिस्थापन गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)