खैरो हेरोइनसहित चारजना पक्राउ
khabarhub.com · Fri Jul 24 06:50:25 GMT 2026

भद्रपुर – शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् । उनीहरू बिहीबार साँझ भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)