१० दिनको म्याद मागिए पनि वेदिका केसी १ दिनमै हाजिर जमानीमा रिहा
bishowkhabar.com · Fri Jul 24 06:52:32 GMT 2026

काठमाडौं– सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी वेदिका केसीलाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
साइवर ब्यूरोका अनुसार उनलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने सर्तमा बिहीबार राति नै रिहा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)