गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
barnanmedia.com · Sat Jul 25 01:57:31 GMT 2026

सुधार आएपछि शनिबार बिहानदेखि आवश्यक उपकरण र जनशक्ति परिचालन गरी पहिरो हटाउने काम सुरु गरिने प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएकाले यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालीकोटले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)