श्रीलंकाको लंका प्रिमियर लिग चलिरहेकै एक टोलीका मालिक पक्राउ, खोसियो स्वामित्व
setopati.com · Fri Jul 24 06:53:45 GMT 2026
श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) को अधिकार प्राप्त संस्था 'इनोभेटिभ प्रोडक्सन ग्रुप' (आइपिजी) र श्रीलंका क्रिकेट (एसएलसी) ले जाफ्ना किंग्सको मालिक 'स्पोर्ट्स कम्युन' सँगको सम्झौता आधिकारिक रूपमा रद्द गरेका छन्।
सह-मालिक मनजोत कालराको गिरफ्तारी र टोलीको आर्थिक अवस्था धराशायी भएपछि उनीहरूबाट स्वामित्व खोसिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)