सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ- राष्ट्रपति
setopati.com · Fri Jul 24 06:51:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन्।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवम् सम्मान कार्यक्रममा उनले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)