भारतीय सर्वोच्च अदालतमा नेपालका प्रधानन्यायाधीशसहित पाँच देशका न्यायाधीशलाई स्वागत
nepalviews.com · Fri Jul 24 06:54:24 GMT 2026

काठमाडौं । भारतको सर्वोच्च अदालतले शुक्रबार नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले सर्वोच्च अदालतको इजलास नम्बर–१ मा भ्रमणमा आएका विशिष्ट अतिथिहरूको परिचय गराएका थिए । प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश शर्माका साथै बेलायत, भुटान, ब्राजिल र केन्याका सर्वोच्च अदालतका न्यायाधीश सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)