काभा पुरुष भलिबल च्याम्पियनसिप : जित्नै पर्ने दबाबमा नेपाल
baahrakhari.com · Fri Jul 24 06:58:10 GMT 2026
काठमाडौं । इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार (आज) घरेलु टोली पाकिस्तानको सामना गर्दै छ ।
खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्टस कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)