वालेट खोल्न र अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका संशोधन
nepalnews.com · Sat Jul 25 02:07:27 GMT 2026

काठमाडाैं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूका लागि ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक (KYC) गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिकामा १५औँ संशोधन गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)