आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा १० अर्ब राजस्व सङ्कलन
kendrabindu.com · Sat Jul 25 02:11:25 GMT 2026

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।
सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)