रोल्पामा भाइरल भएका ३ बालिकालाई गाउँपालिका उच्च शिक्षासम्म नि:शुल्क पढाउने
onlinekhabar.com · Sat Jul 25 02:11:47 GMT 2026

९ साउन , रोल्पा। रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।
पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन , सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले नि:शुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)