सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
nepalnews.com · Fri Jul 24 07:05:54 GMT 2026

कर्णाली। नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ।
निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)