पाँच वर्ष लडेर मुलजिताले फिर्ता ल्याइन् करोडौंको जग्गा
setopati.com · Fri Jul 24 07:05:32 GMT 2026

६७ वर्षीया मुलजिता रोकाले पाँच वर्षपछि बल्ल आफ्नो जग्गा फिर्ता पाएकी छन्।
दाङको घोराही उपमहानगरपालिका-७ सौडियारमा रहेको १० कट्ठा ८ धुर जग्गा बिहीबार मात्रै पुनः आफ्नो नाममा फिर्ता पाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)