बाइकमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय जरिवाना तिराइयो
nepalpress.com · Fri Jul 24 07:04:22 GMT 2026

जनकपुरधाम । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरी कार्यालय, लहानले सांसद गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना तिराएको हो। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)