नेपालको अस्तित्वगत सङ्कट र स्वदेशवाद
nepalviews.com · Sat Jul 25 02:17:32 GMT 2026

भर्खरै बालेन सरकारले १०० दिन पार गर्यो । तर, विश्वव्यापी भूराजनीतिक टकराव, आन्तरिक राजनीतिक अस्थिरता र सांस्कृतिक हरणको चेपुवामा परेको हिमालयी राष्ट्रले सामना गरिरहेको अस्तित्वगत सङ्कट भने ज्यूँकात्युँ छन्।
विगतमा साना राज्यहरूबाट एकीकृत राष्ट्र-राज्यको रूपमा उभिएर आफ्नो अस्तित्व रक्षा गरेको नेपाल, आज महाशक्तिहरूको सभ्यतागत र आर्थिक साम्राज्य विस्तारको युगमा आफ्नो पहिचान र अस्तित्व जोगाउन सङ्घर्षरत छ। यस सङ्कटको समाधान परम्परागत राजनीतिक विचारधाराहरूभन्दा अलग रूपमा दार्शनिक बुद्धछिरिङ मोक्तानले 'स्वदेशवाद' को अवधारणा अगाडि सारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)