सुरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको डीन
arthadabali.com · Fri Jul 24 07:16:40 GMT 2026

काठमाडौँ / प्रतिष्ठित उद्योगी तथा वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न एचसीसीएनको साधारणसभाले फिलिपिन्सका लागि नेपालका अवैतनिक वाणिज्यदूतसमेत रहेका वैद्यलाई सर्वसम्मत रूपमा डीन चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)